फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

मनिला। शनिबार दिउँसो  फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा  ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
२३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×