इलाममा पोखरीमा डुबेर बालिकाको मृत्यु

इलाम - इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

आइतबार बिहान ८ बजे इलाम नगरपालिका- १ साखेँजुङस्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो। आफ्नै बारीमा भएको पोखरीमा हिमाल दाहालकी २६ महिने छोरी हिमान्सीको मृत्यु भएको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×