काठमाडौँ। नेपाली चलचित्र 'बन्ठे'को टिजर सार्वजनिक गरिएको छ। लामो समयअघि निर्माण भएको चलचित्र कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको थिएन। चलचित्रमा संचिता लुइटेल, मनिष भण्डारी, उमेश सिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विसाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे,बाबुराम बस्नेत, नविन राई, अर्जुन खड्का, सन्जय शाह,किरण,उद्स्या सिवाकोटी,सुमिना दाहाल आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्र भोमन कटुवालको निर्देशनमा तयार भएको हो।
टिजर