चर्चित गीत ‘रेलको बाटो’को नाममा चलचित्र बन्ने

काठमाडौँ l चर्चित गीत ‘रेलको बाटो’को नाममा चलचित्र बन्ने भएको छ l विन्दास प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा गीतकै मोडेल जीवी चिरण रहनेछन् l हाल स्क्रिप्टको काम चलिरहेको चलचित्रमा कर्णालीको कथा र व्यथा देखाईनेछ l चलचित्रको निर्देशक तथा अन्य कलाकारहरुको टुंगो भने लागिसकेको छैन l निर्माण पक्ष केहि दिनमै चलचित्रको युनिट घोषणा गर्नुका साथै चलचित्र विकास बोर्डमा नाम दर्ता पनि गर्ने योजनामा रहेको छ l

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×