'आँशुसँगै'मा अमन श्रेष्ठ र अरिया बस्नेत

काठमाडौँ। रिता बराइलीको आवाज, बिनु क्षितिजको शब्द तथा सागर अधिकारि म्युजिक कम्पोजर रहेको गीत 'आँशुसँगै' सार्वजनिक भएको छ। गीतको भिडियोमा कलाकार अमन श्रेष्ठ र अरिया बस्नेत मुख्य भूमिकामा रहेका छन्। भिडियो सुमन लामाको सम्पादन तथा निर्देशन र निर्णय पाण्डेको सह-निर्देशनमा तयार भएको हो। लक्ष्मी मल्लको मेकअप,जेकेयस इन्टरटेनमेन्ट र पर्पल स्टुडियोको पोस्ट प्रोडक्सन रहेको गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×