रसिद खानलाई पछि पार्दै एकदिवसीयमा सन्दीपको सर्वोत्कृष्ट औसत

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले एकदिवसिय बलिङ औसतमा कीर्तिमान बनाएका छन्। सन्दीपले एकदिवसिय बलिङमा हालसम्मकै उत्कृष्ट औसत १५.५८ बनाउँदै पहिलो नम्बरमा परेका छन्।

उनको इकोनोमी ३.९५ रहेको छ। यस्तै, उनले अफगानिस्तानका रासिद खानलाई पछि पारेका छन्।

रासिद १८.६५ औसत र ४.१६ इकोनोमीका साथ दोस्रो स्थानमा रहेका छन्। तेस्रो स्थानमा वेस्टइन्डिजका जिओल गार्रनर छन्। उनको औसत १८.६५ छ भने इकोनोमी ३.०९ रहेको छ।

सन्दीपले ओडिआईमा २५ खेल खेल्दै ५६ विकेट लिएका छन् भने ८ सय ७३ रन खर्चेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×