बले र कक्रोचको ‘मायाको भोको’ सार्वजनिक

काठमाडौँ। गायक मदन थापा र गायिका विन्दु परियारको आवाज रहेको गीत ‘मायाको भोको’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो। गीतमा गायक थापाकै शब्द तथा संगीत रहेको छ। त्यसैगरि गीतको भिडियोमा सागर लम्साल ‘बले’, हरी निरौला ‘कक्रोज’ , स्मारिका र समारिका ढकालको अभिनय रहेको छ। 

राजिव समरको निर्देशन रहेको गीतको भिडियो ‘बले इन्टरटेन्मेन्ट’ नामक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×