'तितो-तितो करेला'मा दिलिप रायमाझी र नम्रता सापकोटा

काठमाडौँ। राजेन्द्र बजगाई र कविता सिवाकोटीको आवाज रहेको गीत 'तितो-तितो करेला' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा धनसिंह गिरिको शब्द रहेको छ भने राजेन्द्र बजगाईको संगीत तथा संयोजन रहेको छ। गीतको भिडियोमा दिलिप रायमाझी, नम्रता सापकोटा, अस्मिता लामिछाने र नयन सिंहको अभिनय रहेको छ। शिभ वि.कको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'यस३के इन्टरटेनमेन्ट'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×