'आज जान देउ मलाई'मा नाजिर हुसैन, शिक्षा संग्रौला र पृथ्वी खनाल

 

काठमाडौँ। सौरव तिम्सिनाको शब्द तथा कथा रहेको म्युजिक भिडियो युट्युबबाट सार्वजनिक गरिएको छ। 'आज जान देउ मलाई' बोलको उक्त गीतमा आइत स्याङ  गुरुङको आवाज, प्रविन दियालेको संगीत र संजिव बराइलीको संयोजन रहेको छ। मौषम हिमालीको निर्देशनमा तयार भएको गीतको भिडियोमा नाजिर हुसैन, शिक्षा संग्रौला र पृथ्वी खनालको अभिनय रहेको छ। भिडियो युट्युब च्यानल "संगीत भकारी"बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×