काठमाडौँ। छत्रपति शिवाजी महाराजको जीवनमा आधारित बलिउड चलचित्र बन्ने भएको छ। यसको आधिकारिक घोषणा समेत भइसकेको छ। यो चलचित्रको निर्देशन नेशनल अवार्ड विजेता रवि जाधवले गर्नेछन्। यसलाई इरोस नाउ र आनंद पंडित मोशन पिक्चरले प्रोड्यूस गर्नेछन्। यो कुराको जानकारी फिल्म तथा ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
FILM ON CHHATRAPATI SHIVAJI MAHARAJ ANNOUNCED: EROS, ANAND PANDIT, RAVI JADHAV, SANDEEP SINGH JOIN HANDS... #ErosInternational, #AnandPandit, #RaviJadhav and #SandeepSingh announce #BalShivaji on the birth anniversary of #ChhatrapatiShivajiMaharaj. pic.twitter.com/ay4JSxADR3
— taran adarsh (@taran_adarsh) February 19, 2022