रोनाल्डोलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या पुग्यो ४०० मिलियन

काठमाडौँ- पोर्चुगलका कप्तान तथा म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा फलो गर्नेको संख्या ४०० मिलियन पुगेको छ। उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएको विश्वका पहिलो खेलाडीमा पर्छन्। 

सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८०० भन्दा बढी गोल गरिसकेका छन् । 

उनीले राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×