मेलिना राई र मिन राज चाम्लिङ्गको 'मेरो कसम' युट्युबमा

 

काठमाडौँ। मेलिना राई र मिन राज चाम्लिङ्गको आवाज रहेको गीत 'मेरो कसम' युट्युबबाट सार्वजनिक गरिएको छ।गीतमा बाबुल गिरिको शब्द, संगीत तथा संयोजन रहेको छ। गणेश के.सीको निर्देशनमा तयार भएको गीतको भिडियोमा रविन श्रेष्ठ र भावना सापकोटाको अभिनय रहेको छ। भिडियो युट्युब च्यानल 'गणेश के.सी'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×