बलिउड गायिका सोनु कक्कडको नेपाली गीत 'शनिबार' सार्वजनिक (भिडियो)

काठमाडौँ - लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवार’ गीतको भिडियो नयाँ बर्षको अवसरमा सार्वजनिक भएको छ।  मनिष श्रेष्ठको संगीत र दीपक सापकोटाको शब्द रचना रहेको यस गीतमा सुशान्त खत्री, प्रदिप लामा, सन्तोषी कार्की, मनिष श्रेष्ठ लगायतले अभिनय गरेका छन्। गीतको भिडियोलाई गायक मनिष श्रेष्ठ स्यमले निर्देशन गरेका हुन्।

बासु बरालको छायाँकन, सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई आकर्षक रुपमा तयार गरिएको छ।

भिडियो


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×