माओवादी केन्द्रिय कमिटी बैठक सुरु

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभागृहमा भइरहेको छ।

एम्सीसी सम्झौतालाई व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने पक्षमा पार्टी उभिएका बेला नारायणकाजी श्रेष्ठलगायतका नेताहरू विपक्षमा उभिएका कारण पार्टीमा भइरहेको विवादका विषयमा बैठकमा विषेश छलफल हुने बताइएको छ। यसै गरि महाधिवेशन पश्चात अझैसम्म पदाधिकारी चयन गर्न नसकेका विषयमा पनि बैठकमा छलफल हुनेछ। यसै गरि केन्द्रिय सदस्य थप गर्ने वियमा पनि छलफल हुनेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×