पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया। इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ। भूकम्प जाकार्ता समय (0426 GMT) ११:२६ मा गएको थियो। मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण-पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×