हेर्नुहोस् निया शर्माको पोल डांस [भिडियो]

भारतl भारतीय टेलिभिजन कलाकार निया शर्माले इंस्टाग्राममा आफ्नो बोल्ड पोल डांसिंग ट्रेनिंगको भिडियो शेयर गरेकी छिन्l यसमा उनले बिकिनी ब्रालेट र गुलाबी रंगको शर्ट्स लगाएकी छिन्l पहिलो भिडियोमा उनलाई पोल पर डांस गरिरहेको देख्न सकिन्छ र दोस्रो भिडियोमा उनी भिन्दै स्टाइलमा डांस गर्ने प्रयास गरिरहेको देख्न सकिन्छl उनको सामाजिक सञ्जाल खातामा यस्ता डांसक भिडियोहरु भरिएका छन्l

हेर्नुहोस् भिडियो:
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Nia Sharma (@niasharma90)

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Nia Sharma (@niasharma90)

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Nia Sharma (@niasharma90)

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×