ब्रेकअप हल्लामा श्रद्धा कपुरले दिइन् प्रतिक्रिया

काठमाडौँ - बलिउड नायिका श्रद्धा कपुर र रोहन श्रेष्ठ छुट्टिएको हल्ला शुक्रबार बिहानैदेखि चलिरहेको छ। यसैबीच श्रद्धाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन्। आफ्नो फोटोमा उनले क्याप्सन लेखेकी छिन्, ‘थप सुनाऊ ???’ श्रद्धाका भाइले उनको पोस्टमा लेखका छन्, ‘मिस यू माई लिडल रानी ।’ 

उसो त श्रद्धा र रोहनले कहिल्यै पनि आफ्नो सम्बन्ध स्वीकारेका छैनन् तर उनीहरुको विवाहको अफवाह पनि उडि नै रहेको थियो। तर, उनीहरू दुई फेब्रुअरीबाट अलग्गिएको बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×