'नाच न माया नाच न' सार्वजनिक

काठमाडौँ। कृष्ण भक्त महर्जन र सोनम महर्जनको आवाज रहेको गीत 'नाच न माया नाच न' सार्वजनिक भएको छ। गीतमा गायक कृष्ण भक्त महर्जनकै संगीत तथा शब्द रहेको छ। गीतको भिडियोमा विजु पार्की र कविता नेपालीको प्रस्तुती रहेको छ। सोनम पाख्रिनको निर्देशनमा तयार भएको गीतको भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×