प्रविशा अधिकारिको 'मेरो बाबा'मा भुवन के.सी

काठमाडौँ। लोकप्रिय गायिका प्रविशा अधिकारिको आवाज रहेको गीत 'मेरो बाबा' सार्वजनिक भएको छ। गीतमा झुमा डाँगीको शब्द तथा संगीत रहेको छ भने सुनिल परियारको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा अभिनेता भुवन के.सी,आशा खड्का,सुबर्ण दुलाल र कविता सुनारको प्रस्तुती रहेको छ। विक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'झुमा डाँगी'मा उपलब्ध छ।
भिडियो
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×