राजेश हमालले गरे फेरी विवाह

काठमाडौँ। नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो पुन: विवाह भएको भन्दै मजाक गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा विवाहका केहि तस्विरहरु राख्दै यो मजाक गरेका हुन्। तस्विरसँगै उनले लेखेका छन् "फेरी विवाह भयो..तर म्युजिक भिडियोमा।" तस्विरमा उनी बेहुलाको रूपमा देखिएका छन्। गायक गोविन्द पौडेल र गायिका देवी घर्ती मगरको आवाज रहेको गीतको भिडियोमा उनले मोडल करुणा राईसँग विवाह गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×