हेर्नुहोस् म्युजिक भिडियो 'लुम्ले डाँडैमा’

काठमाडौँ l गायक कृष्ण केसी र गायिकाहरू एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको आवाज रहेको नयाँ गीत 'लुम्ले डाँडैमा’ सार्वजनिक भएको छ l गीतमा गायक कृष्ण केसीकै शब्द तथा संगीत रहेको छ l केसीकै निर्देशनमा तयार भएको गीतको भिडियोमा सुधीर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको अभिनय रहेको छ l गीतको भिडियो 'आफ्नो मन' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो l
भिडियो: 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×