गायिका बुनु श्रेष्ठको नयाँ गीत चाहे जुन सम्झ तिमीले सार्वजनिक (भिडियो)

काठमाडौँ - गायिका बुनु श्रेष्ठले हालै आफ्नो नयाँ गीत दर्शकसमक्ष पस्किएकी छन्। बुनुको स्वरमा सजिएको चाहे जुन सम्झ तिमीले बोलको गीतमा निल शाक्यको संगीत तथा प्रकाश दीप श्रेष्ठको शब्द रहेको छ।

बुनुको कलात्मक अभिनय देख्न सकिने यस गीतको भिडियो पार्वती तिमल्सिनाले निर्देशन गरेकी छन् भने बिनुप सुनुवारले छायांकन गरेका छन्।

हेर्नुहोस भिडियो


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×