काठमाडौँ - स्पेनिस क्लब सेभियाले डिफेन्डर एलेक्स टेलसलाई अनुबन्ध गरेको छ। ला लिगा क्लबले म्यानचेस्टर युनाईटेडबाट ब्राजिलियन डिफेन्डर एलेक्सलाई अनुबन्ध गरेको हो।
सेभियाले डिफेन्डर एलेक्सलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो। एलेक्स २०२० मा पोर्टोबाट युनाईटेड आएका थिए।
एलेक्स लोनमा सेभिया आएका हुन्।