वेस्ट इन्डिजका पूर्व कप्तान दिनेशद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौँ - वेस्ट इन्डिज टेस्ट क्रिकेट टिमका पूर्व कप्तान दिनेश रामदिनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। विकेटकिपर ब्याट्सम्यान दिनेशले सोमवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्।

सन् २००५ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिनेशले पछिल्लो पटक २०१९ मा वेस्ट इन्डिजका लागि खेलेका थिए। ३७ वर्षीय दिनेशले वेस्ट इन्डिजका लागि ७४ टेस्ट खेलेका छन्।

यस्तै दिनेशले वेस्ट इन्डिजका लागि १ सय ३९ एकदिवसीय खेल खेल्दा ७१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×