फोडेन २०२७ सम्म सिटीमै रहने

काठमाडौँ - इंग्लिस क्लब म्यान्चेस्टर सिटीका मिडफिल्डर फिल फोडेन क्लबसँगको सम्झौता नवीकरण हुने भएको छ।

सन् २०२७ सम्म क्लबमा रहने गरि इंग्लिस मिडफिल्डरले सम्झौता नवीकरण गरेका गरेका हुन्। २२ वर्षीय मिडफिल्डरले सम्झौता बाँकि रहदै नवीकरण गरेका हुन्।

सिटीका लागि १ सय ८२ खेलमा ५२ गोल गरिसकेका उनि सन् २०१७ मा सिनियर टोलीमा डेब्यु गरेका थिए। साथै, उनले इंग्ल्यान्डका लागि १८ खेलमा २ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×