आशिफको अर्धशतकमा नेपाल बलियो स्थितीमा

 काठमाडौँ- जिम्बावे ए विरुद्धको टी-२० क्रिकेटमा  ओपनर ब्याटर आशिफ सेखले ३४ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका छन्।

पहिलो विकेटका लागि नेपालले ९.३ ओभरमा ८८ रनको साझेदारी गरेको हो। कुशल भुर्तेल ३४ मा बोल्ड आउट भएका हुन्। उनलाई बेन्डेन मबुर्ताले बोल्ड आउट पारेका हुन्। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×