काठमाडौँ - हुम्लामा मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ। १ हजार ६९६ गन्दा नेकपा माओवादी केन्द्रका छिरिङ दम्दुल लामा (कार्चेन)लाई सुरुवाती अग्रता मिलेको छ।
लामाले १ हजार १५८ मत पाउँदा एमालेका दल रावलले ५१३ मत पाए।