टोटनह्यामलाई पराजित गर्दै मिडल्सब्रोग एफए कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ - टोटनह्यामलाई पराजित गर्दै मिडल्सब्रोग एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा जोस कोबर्नले गरेको उत्कृष्ट गोलको मद्दतले टोटनह्याम पराजित भएको हो।

निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरक्त समयमा गएको थियो। खेलको १०७औं मिनेटमा मिडल्सब्रोगले गोल गरेको थियो।उत्कृष्ट लयमा रहेको मिडल्सब्रोगले यसअघि म्यानचेस्टर युनाइटेडलाई हराएको थियो। मिडल्सब्रोगले लगातार आठ खेलमा जित निकालिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×