काठमाडौँ l तेजेश रेग्मी र समीक्षा अधिकारीको आवाज रहेको गीत 'फुर्के जुँगा' सार्वजनिक गरिएको छ l गीतमा सपना बानियाको शब्द रहेको छ भने गायक रेग्मीकै संगीत रहेको छ l गीतको भिडियोमा सुधीर श्रेष्ठ, रोशनी कार्की ,राज र सोफिया बज्राचार्यको प्रस्तुती रहेको छ l भिडियो आदित्य बुढाथोकीको निर्देशनमा तयार भएको हो l गीतको भिडियो युट्युब च्यानल 'तेजेश रेग्मी'मा उपलब्ध छl
भिडियो