काठमाडौँ। एलिना चौहान र जितेन्द्र बिसीको आवाज रहेको गीत 'नजरैको तिर' सार्वजनिक भएको छ। गीतमा किशन सुवेदीको शब्द, भिम बिसीको संगीत तथा विश्व अधिकारिको संयोजन रहेको छ। कविता नेपाली र प्रिन्स विश्वकर्माको अभिनय रहेको गीतको भिडियो 'भिम बिसी'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: