विनोद चालिसेको जित सुनिश्चित भएको गगन थापाको दाबी

काठमाडौं । नेपाली कांग्रेसबाट बुढानीलकण्ठ नगरपालिकाको मेयर पदको उम्मेदवार विनोद चालिसेको जित नै बुढानिलकन्ठको जित भएको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताएका छन् । थापाभन्दा अगाडि स्थानीयवासीलाई सम्बोधन गरेका मेयर प्रत्याशी चालिसेले आफ्नो उम्मेदवारीले नगरमा बुद्धिजीवीदेखि युवा मतदाता समेत उत्साहित भएको बताए ।

निडर र हकी स्वभावका चालिसे भन्छन्, ‘वडामा घरदैलो अभियान गरिरहँदा मेरो उम्मेदवारीको पक्षमा सकारात्मक माहोल देखिएको छ । मैले जित्छु भन्ने दृढ विश्वास नगरवासीले दिलाउनु भएको छ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×