काठमाडौँ। नयाँ लोकदोहोरि गीत 'रुमाल साटन पर्दैन' सार्वजनिक भएको छ। गीतमा खेम सेन्चुरी र सुनितामी परियारको आवाज रहेको छ भने मनरुपी राना मगर र प्रेम राना मगरको सामुहिक आवाज रहेको छ। त्यसैगरि तेजु सुनामको शब्द, खेम सेन्चुरीको संगीत र श्यामश्वेत रसाइलीको संयोजन रहेको छ।
शिभ वि.कको निर्देशनमा तयार भएको गीतको भिडियोमा केकी अधिकारि र खेमा सेन्चुरीको अभिनय रहेको छ। गीतको भिडियो खेमा सेन्चुरीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: