बुद्ध लामा र रेश्मा तामाङको तामाङ सेलो सार्वजनिक

 

काठमाडौँ। बुद्ध लामा र रेश्मा तामाङको आवाज रहेको गीत 'मायाको डोरी' सार्वजनिक भएको छ। गीतमा तिर्थ बस्ताकोटी सोनाम योन्जनको शब्द रहेको छ भने गायक लामाकै कम्पोज तथा संयोजन रहेको छ। त्यसैगरि अनिल वि.क र भरत थापाको कोरस आवाज रहेको छ। प्रमोद के भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियो गायक बुद्ध लामाको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×