बाढी र पहिरोमा परी इन्डोनेसियामा ६ जनाको मृत्यु

काठमाडौँ - इन्डोनेसियाको बाली रिसोर्ट टापुमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ। बाढी र पहिरोले करङगासेम, जेम्बराना, ताबनान, बाङ्ली, ग्यान्यार र बडुङ जिल्लामा क्षति पुर्याएको छ।  

सोमबारदेखि टापुमा आएको प्रकोपले पूर्वाधार, सार्वजनिक सुविधाहरु र घरहरूलाई पनि क्षति पुर्यााएको बाली प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख आई मेड रेन्टिनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।जनतालाई सतर्क रहन आग्रह गर्दै सम्भावित बाढी, पहिरो,  लगायत प्राकृतिक जोखिमबाट जोगिन आग्रह गरिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×