हेर्नुहोस् 'केटि पोइला गइ'

काठमाडौँ। सागर रेग्मीको शब्द तथा डी.आर सुजनको संगीत रहेको गीत 'केटि पोइला गइ' सार्वजनिक भएको छ। गीतमा योगेश पन र प्रविशा अधिकारीको आवाज रहेको छ। गीतको भिडियोमा रुविना अधिकारि, अन्जु विश्वकर्मा, दिपेन्द्र श्रेष्ठ, राज धोनी, माया थामी, सन्तोष मगराती, भिम खड्का आदि कलाकारहरुको अभिनय रहेको छ।

जीबि अग्रीको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'समिया इन्टरटेनमेन्ट'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×