फिल्म 'द घोस्ट' को टिजर सार्वजनिक

काठमाडौँ - साउथका सुपरस्टार अक्किनेनी नागार्जुनको आगामी एक्सन फिल्म 'द घोस्ट' को टिजर सार्वजनिक भएको छ। नागार्जुन आफैंले पनि तेलुगु फिल्मको यो टिजर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उनले लेखेका छन् “तपाइँलाई भूतको एक्शन-प्याक झलक प्रस्तुत गर्न धेरै उत्साहित छु। 'द घोस्ट' अक्टोबर ५ मा सिनेमाघरमा रिलिज हुने भएकाे छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×