दुर्गेश थापा र प्रिती आलेको नयाँ गीत 'कति हसाउने' सार्वजनिक

 

काठमाडौँ। दुर्गेश थापा र प्रिती आलेको आवाज रहेको गीत 'कति हसाउने' सार्वजनिक भएको छ। गीतमा नेत्र अधिकारिको शब्द रहेको छ भने दुर्गेश थापाको संगीत र योगेश काजीको संयोजन रहेको छ। सृजन बरालको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'डीसिरिज'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×