‘परस्त्री’को छायांकन थालियो

काठमाडौँ। नेपाली चलचित्र ‘परस्त्री’को छायांकन थालिएको छ। सुरज पाण्डेको निर्देशन रहने चलचित्रको छायांकनका लागि निर्माण पक्ष आइतबार मुस्ताङ गाएको छ। चलचित्रको गीत पहिला छायांकन गरिने लेखक तथा निर्माता दिपेन्द्र के खनालले जनाएका छन्। त्यसैगरि चलचित्रको प्रदर्शन मिती पनि घोषणा गरिएको छ।

मुस्ताङको छायांकन सकेपछी बाँकी छायांकन काठमाडौँमा गरिनेछ। कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा आदि कलाकारहरुको अभिनय रहेको चलचित्र कार्तिक ६ गतेबाट प्रदर्शनमा आउने जनाईएको छ। चलचित्रमा निरज पाण्डेको छायांकन रहनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×