काठमाडौँ। सुरेश सुन्दास एस के र रचना रिमालको आवाज रहेको नयाँ लोक दोहोरि गीत 'एउटा घैला दुई कुवामा' सार्वजनिक भएको छ। गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको छ भने कृष्ण के.सीको संयोजन रहेको छ।
गीतको भिडियोमा पुष्प खड्का र सरिता घलेको अभिनय रहेको छ। मौषम हिमालीको निर्देशनमा बनेको गीतको भिडियो एक नारायण भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: