एसिसी एसिया कपको छनोट ओमानमा हुने

काठमाडौँ - एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरु ओमानमा आयोजना हुने भएका छन्। एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रतियोगिता ओमानमा आयोजना हुने जनाएको हो।

छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ। प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुवेतको सहभागीता रहनेछ। सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ।

एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुदैछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×