एसि मिलानसँग युभेन्टस पराजित

काठमाडौँ - इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा एसि मिलानले युभेन्ट्सलाई २-० अन्तरले पराजित गरेको छ। एसि मिलानको जितमा फिकायो तोमोरी र ब्राहिम डियाजले ११ गोल गरेका थिए।

बलियो युभेन्टसविरुद्ध मिलानले दुबै हाफमा ११ गोल गरेको थियो। जितपछि ९ खेलबाट २० अंक जोडेको मिलान दोस्रो स्थानमा रहेको छ। १ खेल कम खेलेको नापोली समान अंकसाथ शीर्ष स्थानमा रहेको छ।  युभेन्टस ९ खेलबाट १३ अंक सहित आठौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×