'कहाँ जाने हो कहाँ'को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ। मेलिना राई र प्रविन बेडवालको आवाज रहेको गीत 'कहाँ जाने हो कहाँ' सार्वजनिक भएको छ। गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने महाराज थापाको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्माको प्रस्तुती रहेको छ। माइकल चन्दको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'सेभेन ११ म्युजिक फ्याक्ट्री'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×