भारत। बलिउड अभिनेता जोन अब्राहम दिनेश विजनको आउँदो चलचित्र 'तेहरान'मा देखिदैछन्। जोनको यो चलचित्र २६ जनवरी २०२३मा प्रदर्शनमा आउने भएको छ। यो कुराको जानकारी अभिनेताले आफ्नो सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले चलचित्रको पोस्टरसँगै लेखेका छन् "२०२३को गणतंत्र दिवस एक्सनले भरिएको छ। चलचित्रलाई अरुण गोपालनले निर्देशन गरिरहेका छन्। चलचित्रलाई म्याडक फ्लिम्सले प्रोड्युस गरिरहेको छ।
Get set for an action packed Republic Day 2023. Thrilled to announce my next, #Tehran!
— John Abraham (@TheJohnAbraham) February 22, 2022
Directed by #ArunGopalan, produced by #DineshVijan, @ShobhnaYadava, @LeyzellSandeep. Written by @writish & @ashishpverma. @MaddockFilms @bakemycakefilms pic.twitter.com/qy4ZO6n5im