काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँडले राजीनामा दिने तयारी गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका खाँडले राजीनामा दिन लागेको जनाइएको छ।
रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा गृहमन्त्री खाँण पराजित भएका हुन्।
खाँणनिकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ।