थानेश्वर गौतमको 'तिम्रा यादहरु' सार्वजनिक

काठमाडौँ। थानेश्वर गौतमको आवाज तथा संगीत कम्पोज रहेको गीत 'तिम्रा यादहरु' सार्वजनिक भएको छ। गीतमा राजेन्द्र बाजुराली र सागर बाजुरालीको सामुहिक आवाज रहेको छ भने जीवन वि.कको शब्द रहेको छ। त्यसैगरि नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा रोहन नेपाली,अल्का सुवेदी,सलिना खत्री,सुरज पोखरेल आदि कलाकारहरुको प्रस्तुती रहेको छ। रामजी लामिछानेको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'जननी नेपाल'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×