प्रमोद खरेल र रुक्साना लिम्बुको नयाँ गीत हेर्नुहोस्

काठमाडौँ। लोकप्रिय गायक तथा गायन रियालिटी शो 'द भ्वाइस किड्स'का कोच प्रमोद खरेल र सोहि कार्यक्रमकी प्रतियोगी रुक्साना लिम्बुको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'नोगेन' बोलको उक्त गीतमा महेश खड्काको शब्द तथा संगीत रहेको छ भने बिशाल निरौलाको संयोजन रहेको छ। मिनक्षि कोइरालाको निर्देशनमा तयार भएको गीतको भिडियो गायक 'प्रमोद खरेल'कै युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×