सन्दीपले दिलाए नेपाललाई तोस्रो सफलता

काठमाडौं - आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले तोस्रो सफलता हासिल गरेको छ । नेपालका लागि तोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन ।

उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका हुन् । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×