सर्वोच्च परिसरमा वकीलहरूको गुण्डागर्दी; प्रहरीको दाँत फुस्किने गरी कुटपिट

काठमाडौँ । सर्वोच्च परिसरमा सुरक्षाकर्मीमाथि आन्दोलनकारी वकीलहरूले आक्रमण गर्दा तीन प्रहरी घाइते भएका छन्।

आन्दोलनकारी वकीलहरूले प्रहरीले तोकेको सुरक्षा-घेरा तोडेर अराजकता प्रस्तुत गरेपछि प्रहरीले उनीहरूलाई रोक्ने कोसिस गरेको थियो। सुरक्षा-घेरा तोडन नपाउँदा आक्रोशित वकीलहरूले अराजक शैलीले सुरक्षाकर्मीमाथि हमला गरेका हुन्। वकीलहरूको कुटपिटबाट तीन प्रहरी घाइते भएका छन्।

आन्दोलनकारी वकीलहरूको आक्रमणमा परी एक प्रहरीको दाँतसमेत फुस्किएको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×