काठमाडौं- भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए अनुसार आगो निभाउने प्रयास जारी रहेको छ भने आगलागिको कारण भने खुलेको छैन।
घटनाको विवरण भने आउन बाँकी छ।