रणवीर सिंहको '८३'को ट्रेलर हेर्नुहोस्

भारत। बलिउड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित चलचित्र '८३'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा रणवीर सिंहलाई पूर्व भारतीय क्रिकेटर कपिल देवको भूमिकामा देखिएको छ। चलचित्रमा रणवीर सिंहका अलावा उनकी पत्नी अभिनेत्री दीपिका पादुकोण,पंकज त्रिपाठी, ताहिर राज भसीन, साकिब सलीम, हार्डी संधू, एमी विर्क आदि कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा १९८३को क्रिकेट विश्वकपमा आधारित रहेको छ। कबीर खानको निर्देशनमा बनेको चलचित्र २४ डिसेम्बर २०२१मा प्रदर्शनमा आउनेछ।
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×